प्युठान १८ साउन, प्युठान जिल्लामा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। उनीहरु एउटै घर परिवारका रहेका छन्। गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२...