काठमाडौं १५ जेठ। आज काठमाडौं उपत्यकासहित बागमती प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम...