Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
विशेषज्ञ बाट

डा. लोचन कार्की बेलायतको रोयल कलेज अफ फिजिसयन अफ एडिन अवार्ड बाट सम्मानित

२९ असार २०८१ २०:२६

(न्याम्स) का शिक्षाध्यक्ष तथा नेपाल चिकित्सक संघका पुर्व  अध्यक्ष डा. लोचन कार्कीलाई संयुक्त अधिराज्य (यूके)को स्कटल्याण्डस्थित एडिनवर्गमा रहेको रोयल कलेज अफ फिजिसयनले डा. कार्किलाई  अवार्ड प्रदान गरेको छ।

डा .लोचन कार्कीले रोयल कलेज अफ फिजिसयन अफ एडिनबर्गको महत्वपुर्ण  अवार्ड प्राप्त गरेका छन। डा . लोचन कार्कीले यहि  बिहीबार अवार्ड प्राप्त गरेका हुन । अवार्डका लागि उनलाई यहि  फेब्रुअरी ९ मा जानकारी दिइएको थियो।

मलाई यस   अवार्डबाट थप चिकित्सा क्षेत्रमा काम गर्ने हौसला प्रदान भएको  डा. लोचन कार्किले जानाकारी गराए ।