Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
लोकप्रिय

डा. केसीको पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन

१४ असार २०८१ १७:५१

डा. केसीको पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन

काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र केसीद्धारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन गरिएको छ ।

शुक्रबार राजधानीमा एक समारोहका बिच प्राध्यापक डाक्टर केसीको उक्त पुस्तक पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितलगायतले विमोचन गरेका हुन् ।

डा. केसीका अनेकौं अनुसन्धानात्मक तथा विश्लेषणात्मक लेख रचनाहरू पुस्तकमा उल्लेख गरिएका छन् ।

डाक्टर केसीले विभिन्न पत्रपत्रिकाहरूमा स्तम्भकारको भूमिकासमेत निर्वाह गरेका थिए । उनको पुस्तक ‘स्मृति र अनुभूति’ पैरवी प्रकाशनले बजारमा ल्याएको हो ।