काठमाडौँ, १७ भदौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २३औँ अनशन आज तोडेका छन् । कैलालीस्थित गेडा अस्पतालमा गत शनिबारदेखि अनशनरत डा. केसीले मंगलबार दिउँसो करिब २...