वीरगञ्ज, ११ भदौ । वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण झन् बढ्दै गएको छ। सोमबारसम्म कुल ९३ जनामा हैजा पुष्टि भएको पर्सा जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण तीव्र...