काठमाडौँ, २० कात्तिक — नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई सरकारले थप एक महिना समय दिएको छ। सरकार र आन्दोलनरत नर्सबीच भएको सहमति अनुसार सेवा सुविधा निर्धारणका...