काठमाडौं, ११ पुस । नेपाल मेडिकल काउन्सिलको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन सुरु भएको छ। काउन्सिलको एक उपाध्यक्ष तथा आठ सदस्य पदका लागि काठमाडौं उपत्यकामा आज र भोलि मतदान...